- प्रयोगशाला पुस्तक बिमोचन
काठमाडौ , आश्विन ६ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले देशी र विदेशी शक्तिसँग कुटनीतिक सम्झौता गरेको स्वीकार गरेका छन् । कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले माओवादी द्वन्द्वसँग जोडिएको राजनीतिक रहस्य समेटेर लेखिएको पुस्तक प्रयोगशालाको बिमोचन कार्यक्रममा दाहालले भने,'किताबमा भनिएजस्तै हामीले कुटनीतिक डिल गरेका हौं ।'
source ekantipur
Sunday, September 22, 2013
विदेशीसँग सम्झौता गरेको दाहालको स्वीकारोक्ती
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment