काठमाडौँस्थित त्रिभुवन विमानस्थलको हतारो बिचबिस्वब्यपिकरंको पिडादायी दृश्यदेख्न सकिन्छ/ प्रस्थान द्वार नजिक बैदेसिक रोजगारका लागि जना लागेका आफ्ना सन्तानहरुलाई मलालागाएर धन कमाएर ल्याउने सपना बोकेर बिदाई गरिरहेका छन् आमा बा हरु . अर्को द्वार जहाँ बाट ओटा मानब धार आइरहेको छ त्यस को अन्त्य मा बिदेशमा काम गर्दा गर्दै मृत्यु भएका हरुको मृत शरीर ट्रलिमा राखेर ल्याइदै छ. केहि आफन्त हरु उदास देखिन्छन भने केहि भुइमा बसेर बिलौना गरिरहेका छन्.दैनिक ३ देखि ४ नेपाली यसरि ल्याइन्छन .
यी हरेक बर्ष मध्यपुर्बमा कामका लागिजाने गरिब, परिबन्धमा परेका र यस धर्तिका सबै भन्दा बन्चित जिबन हार्नेहरु हुन एस्ता काठका बाकसमा फिर्ता हुनेहरु .
दाङ को दुर्गम गाउँमा पुस्तौदेखि बस्दैआएका गणेश बिश्वकर्मा पनित्यसैमध्येका एक हुन् . जो आफ्नो गरिबी मेटौंला र आमालाई नया घरमा राखौला भन्ने सपना बोकेर दलाल मार्फत कतार पुगेका थिए.
विदेश पुगेको २ महिनामै नेपाल फर्किए तारा काठ को बाकसमा .
१६ बर्षे गणेश बिदेश जान कानुनी बाधा भए पछी दलाल मार्फत २० बर्ष पुगेको जाली पासपोर्ट बनाएर कतार पुगेकाथिए . सरकारी मापदण्ड भन्दा धेरै बढी सय कडा ३ का दरले ब्याज तिर्ने गरि १५०,००० ऋण गरि गएका उनि परिवार माथि भार थपेर फर्किए .
उनकी हजुरआमा मतिकला भन्दै थिईन ''मैले सोचेकी थिईन येसरी मर्छ भनेर" '' मैले सोचेको थिईन येसरी रुन पर्छ भनेर .''
हरेक वर्ष बैदेशिक रोजगारीका लागि बिदेशिने ४००००० नेपाली हरुमध्ये १००००० कतार क लागि हुने गरेका छन्. सन् २०२२ मा त्यहाँ आयोजना हुन लागेको विश्वकप फुटबल को तयारीका लागि त्यहाँ सस्ता कामदारहरुको माग ह्वात्तै बढेको छ . तर त्यहाँ बाचा गरिएको तलब सुबिधा पाउनु त कहाँ उल्टै शोषण, छली, भ्रस्टाचार र मृत्युको शिकार बनिराखेका छन नेपाली हरु .
द गारडीयन बाट साभार गरिएको